FAQs Complain Problems

उपभोक्ता समिति गठन गर्ने बारे ।

विषय ः उपभोक्ता समिति गठन गर्ने बारे ।
श्री वडा सचिव, वडा कार्यालय सबै
श्री सामाजिक परिचालक सबै
उपरोक्त सम्बन्धमा चालु आ.व.०७३।०७४ मा यस नगरपालिका कार्यलयवाट त्यस वडामा संचालन हुने योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ को दफा २५ बमोजिम प्रत्येक योजना तथा कार्यक्रमका लागि छुटा–छुटै उपभोक्ता समिति र अनुगमन तथा सहजिकरण समिति गठन गरि १५ दिन भित्र यस कार्यालयमा पठाईदिनहुन अनुरोध छ । चर्पी नभएका घर परिवारका सदस्यहरुलाई उपभोक्ता समिति र अनुगमन समितिमा राख्न पाईने छैन । त्यस वडामा संचाल हुने योजना तथा कार्यक्रमहरु यसै पत्र साथ संलग्न गरि पठाईएको छ । 
 

वडा जनप्रतिनिधि