FAQs Complain Problems

समाचार

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन?

"जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

१ जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)

२ आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि रआमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

३ सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४ कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस

५ आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि

६ अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि

७ वडाको किटानी सिफारिस

८ दस्तुर न.पा.को नियमानुसार

९ माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ 

वडा जनप्रतिनिधि