FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक विदा सम्बन्धमा

सार्वजनिक विदा  सम्बन्धमा

हिन्दुहरुको चार्ड पर्व मकर संक्रान्ति एवम् थारु समुदायहरुको नयाँ वर्ष माधी पर्वको अवसरमा मिति २०७८/१०/०२ गते आइतबारका दिन यस नगर कार्यपालिकाको कार्यालयका साथै वडा समितिको कार्यालयहरु र निकायहरुमा सार्वजनिक विदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

Supporting Documents: 

वडा जनप्रतिनिधि