FAQs Complain Problems

News and Notices

अन्तर्वार्ता  सम्बन्धमा

किशोरी शिक्षा संचालनको लागि मिति २०७८/१०/१० मा सूचना अनुसार प्राप्त उम्मेदवारहरुको अन्तर्वार्ता मिति २०७८/१०/२२ विहान ११ बजे देखि कोल्हवी नगर कार्यपालिकाको कार्यालयमा  हुने सबै उम्मेदवारहरुलाई जानकारी गरिन्छ ।

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना र सो सूचना कृपा राष्ट्रिय दैनिकमा प्रथम पटक  प्रकाशित मिति २०७८/१०/१४

सार्वजनिक विदा  सम्बन्धमा

हिन्दुहरुको चार्ड पर्व मकर संक्रान्ति एवम् थारु समुदायहरुको नयाँ वर्ष माधी पर्वको अवसरमा मिति २०७८/१०/०२ गते आइतबारका दिन यस नगर कार्यपालिकाको कार्यालयका साथै वडा समितिको कार्यालयहरु र निकायहरुमा सार्वजनिक विदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

हिन्दुहरुको पर्व मकर संक्राती एवम् थारु समुदायको नयाँ वर्ष माघीको उपलक्ष्यमा सम्पुर्ण नगरबासीहरुमा उन्नति, प्रगती र शु-स्वास्थको शुभकामना सम्बन्धमा ।।।

हिन्दुहरुको पर्व मकर संक्राती एवम् थारु समुदायको नयाँ वर्ष माघीको उपलक्ष्यमा सम्पुर्ण नगरबासीहरुमा उन्नति, प्रगती र शु-स्वास्थको शुभकामना सम्बन्धमा ।।।

भेराेसेल (verocell) दोस्रो मात्राको खोप लगाउने सम्बन्धमा।

भेराेसेल (verocell) दोस्रो मात्राको खोप लगाउने सम्बन्धमा।

Invitation for Bids for construction of Kolhabi open market(Haat Bazar) Ward 1

Invitation for Bids for construction of Kolhabi open market(Haat Bazar) Ward 1

श्री सामुदायिक तथा संस्थागत विधालयहरु सम्बन्धि जरुरी सूचना

श्री सामुदायिक तथा संस्थागत विधालयहरु सम्बन्धि जरुरी सूचना 

हिउँदे घासँको बिऊ वितरण सम्बन्धमा

हिउँदे घासँको बिऊ वितरण सम्बन्धमा 

भेराेसेल (verocell) पहिलो मात्राको खोप मिति २०७८ /०९ /०५, ०६ र ०७ गते लगाउने सम्बन्धमा।

भेराेसेल (verocell) पहिलो मात्राको खोप मिति २०७८ /०९ /०५, ०६ र ०७ गते लगाउने सम्बन्धमा।

भेराेसेल (verocell) दोस्रो  मात्राको खोप मिति २०७८ /०८/०६ गते लगाउने सम्बन्धमा।

भेराेसेल (verocell) दोस्रो  मात्राको खोप मिति २०७८ /०८/०६ गते लगाउने सम्बन्धमा।

Pages