कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम आयोजना गरेको हुनlले कर्यकरम्मा सहभागी हुन हार्दिक अनुरोध छ l
तपसिल :
मिति : २०७५ -०३- ०७ गते विहिबार
समय : दिउसो १२:३० बजे
स्थान : कोल्हबी न. पा. वार्ड न. ६
कोल्हवी नगरपालिकाको वडा नम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम आयोजना गरेको हुनlले कर्यकरम्मा सहभागी हुन हार्दिक अनुरोध छ l
तपसिल :
मिति : २०७५ -०३- ०७ गते विहिबार
समय : दिउसो १२:३० बजे
स्थान : कोल्हबी न. पा. वार्ड न. ६
कोल्हवी नगरपालिकाको वडा नम्बर १ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । कोल्हवीमा आयोजित एक कार्यक्रमकाबिच वडा नम्बर १ लाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । घोषणासभा अघि भब्य रुपमा बाजा गाजासहित गाउ परिक्रमा गरेको थियो । वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी रहनु भएको थियो । वडा नम्बर १ मा १२७२ घरधुरी रहेको छ । जिल्ला बन बारा जसमध्य ६४४ बेशलाईनमा जम्मा चर्पीको संख्या १२६२ र संयुतमा १० तथा अभियानका समयमा ६१८ चर्पी बनेर ९९.२१ प्रतिशत कार्य सम्पन्न भएको छ । कार्यक्रमकाबिच अब कसैलेपनि खुल्ला रुपमा दिशा गरेमा १ हजार १ रुपैया जरिवाना गर्ने बताईएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले आगामी दिनमा वडालाई सफा र सुन्दर बनाउन सबैले आ–आफ्नो स्तरबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।
वडा नम्बर १ का वडा सचिव देवकान्त चौधरीले वडालाई सफा र सुन्दर बनाउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा गोबिन्द पौडेल, रामनाथ चौधरी, केवल प्रसाद चौधरी, गोपाल प्रसाद अधिकारी, किसुन द्याल चौधरी, भेष बहादुर ढकाल, पुरन देव चौधरी, बिरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत वडाका सदस्य ललिता रामले गर्नुभएको थियो भने संचालन राजेन्द्र महतोले गर्नुभएको थियो ।
कोल्हबी नगरपालिका वार्ड १ खुल्ला दिसामुक्त घोषणा समारोह
कायक्रम :
मिति :२०७५ -०२ ०३
स्थान :कोल्हबी बजार वार्ड १
समय : विहान ११:०० बजे
कोल्हाबी नगरपालिकामा कार्यक्रमहरु गराउने संस्थाहरु छनौट भएका नाम र ठेगाना र मिति २०७५ /२ /३१ देखि ७(सात) दिन भित्रमा कोल्हाबी नगरपालिकामा सम्पर्क गर्नु होला ।
लोकसेवा तयारी कक्षा अंक र कक्षा संचालन सम्बंदी जरूरी सूचना