FAQs Complain Problems

सपही अम्बरेश्वर मन्दिर

Read More

पानीटंकी,कोल्हवी ,बारा

Read More

कोल्हवी , बजार

Read More

संक्षिप्त परिचय

कोल्हवी नगरपालिका नेपालको साविकको मध्यमाञ्चल बिकास क्षेत्र, नारायणी अञ्चल अन्तरगत पर्ने बारा जिल्लामा पर्दछ । प्रदेश नं. २ मा अवस्थित यस नगरपालिका, साविकको कोल्हवी, सपही, प्रसोना, ककडी, अमाव, वछनपुर्वा र रामपुर्वा गाविसको सम्पुर्ण वडाहरु र सिंहासनीको १ र २, हरैया गाविसको ६ नं. वडा, करैयाको ८ नं. वडा र सिहर्वाको ५ नं. वडालाई मिलाई यस नगरपालिकाको पुनरसंरचना गरिएको छ । कोल्हवी नगरपालिकाको पुर्वमा रौतहत जिल्ला, पश्चिममा जीतपुर सिमरा उप-महानगरपालिका ,कलैया उप–महानगरपालिका र करैयामाई गाँउपालिका, उत्तरमा निजगढ नगरपालिका र दक्षिणमा बारा गढी गाँउपालिका र करैयामाई गाँउपालिका रहेको छ ।  

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन?

"जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

१ जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)

२ आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि रआमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

३ सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४ कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस

५ आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि

६ अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि

७ वडाको किटानी सिफारिस

८ दस्तुर न.पा.को नियमानुसार

सूचना तथा समाचार

भेराेसेल (verocell)  दोस्रो मात्राको खोप मिति २०७८ /०५/२८, २९ र ३० लगाउने सम्बन्धमा।

09/10/2021 - 17:21

जनप्रतिनिधि

भरत बहादुर भण्डारी
नगर प्रमुख
bharat.kolhabimun@gmail.com
९८५५०४९१५५
सुनाइना थरुनी
उप– प्रमुख
chaudharykrishan47@gmail.com
९८५५०४९१५६

पदाधिकारी

हरेन्द्र कुमार श्रेष्ठ
प्रमुख प्रशासकिय अधिकृत
cao@kolhabimun.gov.np, harenshres22@gmail.com
९८५५०४९१९९
अजय कुमार उप्रेती
अधिकृत छैठो
planning@kolhabimun.gov.np,administration@kolhabimun.gov.np
९८४५१६६१२८
सञ्जीव गुप्ता
सूचना प्रविधि अधिकृत
ito@kolhabimun.gov.np, ito.kolhabimun@gmail.com
९८५५०४९१८१,९८४१८७१२९९

सेवाहरु

यस कोठा मर्मत कार्यमा  जारी छ । 

जानकारी